प्रचण्ड-वामदेव – Nepal Press
प्रचण्ड-वामदेव

खुमलटार पुगेर प्रचण्डसँग वामदेवले भने- पार्टी एकताको पहल गर्नुस्

काठमाडौं । विभाजित नेकपा एकता अभियानका संयोजक तथा पार्टी उपाध्यक्ष वामदेव गौतमले पार्टी एकताको पहल गर्न प्रचण्डसँग प्रस्ताव गरेका छन् । बिहीबार दाहाल निवास खुमलटार पुगेका गौतमले प्रतिनधिसभा पुन:स्थापनापछि पार्टी एकता गर्ने जिम्मा तपाईंकै काँधमा आएको भन्दै पुन: एकीकरणको पहलका लागि प्रचण्डसँग छलफल गरेको गौतमनिकट स्रोतले बताएको छ ।...