प्रचण्ड-माधव छलफल – Nepal Press
प्रचण्ड-माधव छलफल

माधव समूह सरकारमा सहभागी हुने, प्रचण्डले भने- प्रदेश प्रमुखदेखि योजना आयोगसम्म भाग दिन्छौं

काठमाडौ । नेकपा एमालेको माधव नेपाल पक्ष सरकारमा सहभागी हुने भएको छ । बिहानमात्र नेपालसँग भेटेका माओवादी अध्यक्ष प्रचण्डले दिउँसो स्थायी कमिटी बैठकमा सो जानकारी दिएका हुन् । माओवादी स्थायी कमिटीका एक सदस्यका अनुसार नेपाल समूहलाई कम्तीमा ६ मन्त्रालय, एक वा दुई प्रदेश प्रमुख र राष्ट्रिय योजना आयोगलगायतका निकायमा...