प्याराग्लाइडिङ दुर्घटना – Nepal Press
प्याराग्लाइडिङ दुर्घटना

जब आकाशमा उडेको छोरो फेवातालमा अस्तायो !

पोखरा । ‘तपाईंको छोरोले उडाइरहेकोे प्याराग्लाइडिङ दुर्घटना भएछ,’ धादिङ नीलकण्ठका कुलबहादुर रानामगरलाई सोमबार साँझ ४ बजे आइपुगेको अप्रत्याशित खबर थियो त्यो । सैनिक जवानबाटै दुर्घटनाको खबर पुग्दा उनी घरायसी कामकाजमै व्यस्त थिए । प्याराग्लाइडिङ दुर्घटनाको खबर थियो, नेपाली सेनामा कार्यरत २३ वर्षीय राजाराम मगरको । कुलबहादुर स्वयं अवकाशप्राप्त सैनिक...