पोखरा-जोमसोम – Nepal Press
पोखरा-जोमसोम

एक वर्षपछि पोखरा-जोमसोम उडान सुरु

पोखरा– लकडाउनका कारण गत चैतदेखि रोकिएको पोखरा-जोमसोम हवाइ सेवा शनिबारदेखि सुचारु भएको छ । चैत ११ गतेदेखि रोकिएको हवाइ सेवा शनिबार समिट एअरले गरेको २ उडानसँगै सञ्चालनमा आएको हो । उक्त एअरबाट शनिबार ५४ जना भारतीय पर्यटक जोमसोम पुगेका थिए । पोखरादेखि पर्यटक लिएर समिट एयरलाइन्सको विमान जोमसोम पुगेको...