पेस्तोल सहित पक्राउ – Nepal Press
पेस्तोल सहित पक्राउ

सामाखुसीबाट पेस्तोल सहित पक्राउ

काठमाडौं । काठमाडौंको सामाखुसीबाट कटुवा पेस्तोल सहित एक जना पक्राउ परेका छन् । सामाखुसी बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका -१ घर भएका २८ वर्षीय कृष्ण चौलागाईलाई १ थान कटुवा पेस्तोल र १ राउण्ड गोली सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त लैनचौर र सशस्त्र प्रहरी बलबाट...