पूर्वअर्थसचिव – Nepal Press
पूर्वअर्थसचिव

पूर्वअर्थसचिवहरूको सुझाव- महामारीले थलिएको क्षेत्र पहिचान गरी बजेट बनाऔं

काठमाडौं । कोरोना महामारीबाट थला परेको अर्थतन्त्र पुनरुत्थानको सुझावको लागि अर्थ मन्त्रालयले पूर्वअर्थसचिवहरूसँग छलफल गरेको छ । बुधबार आयोजित छलफल कार्यक्रममा पूर्वअर्थ सचिवहरूले अर्थतन्त्र सुधारका लागि आगामी आर्थिक वर्षको बजेटको मोडालिटीबारे सुझाव दिएका छन् । उनीहरुले स्वास्थ्य क्षेत्रको पूर्वाधार विस्तार एवं क्षमता विकासलाई पनि जोड दिए । पूर्वमुख्यसचिव तथा...