पूर्ण खोप – Nepal Press
पूर्ण खोप

पूर्ण खोप लगाएका हवाई यात्रुलाई मात्र सगरमाथा क्षेत्रमा यात्रा गराउन गाउँपालिकाको आग्रह

काठमाडौं । सोलुखुम्बुको सगरमाथा क्षेत्र भित्र उडान गर्ने हवाईजहाज तथा हेलिकप्टरले कोरोना भाइरस विरुद्धको पुर्ण मात्रामा खोप लगाएका यात्रुलाई मात्र गाउँपालिकाको यात्रा गराउन आग्रह गरेको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाले गाउँपालिकामा यात्रा गर्ने सबै यात्रुले खोप लगाए नलगाएको रिपोर्ट हेरेर मात्रै हवाई यात्रा गराउन नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन विमानस्थल,...