पीपीए – Nepal Press
पीपीए

नेपालको विजुली खरिद गर्न बंगलादेश सहमत, निजी क्षेत्रसँग सीधै पीपीए गर्ने गृहकार्य

बंगलादेश भ्रमणमा रहेको नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा बंगलादेशका विद्युत, ऊर्जा तथा खनिज स्रोत राज्यमन्त्री नसरुल हमिदले नेपालमा उत्पादन हुने विद्युत आउँदो वर्षबाटै खरिद गर्ने बताए ।