पिसिआर परीक्षण शुल्क – Nepal Press
पिसिआर परीक्षण शुल्क

तोकिएभन्दा बढी परीक्षण शुल्क लिए कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रायलले पिसिआर परीक्षणको शुल्क तोकिए भन्दा बढी लिए कारवाही गर्ने चेतावनी दिएको छ ।मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै कोरोना भाइरसको संक्रमणको पहिचानका लागि गरिने पिसिआर परीक्षणको शुल्क तोकिए भन्दा बढी नलिन आग्रह गर्दै यस्तो चेतावनी दिएको हो । निजी प्रयोगशालाले संक्रमण रोकथामको नाममा...