पार्टी विभाजन – Nepal Press
पार्टी विभाजन

देउवा र दाहालका लागि पार्टी चोइट्याउनेहरुलाई पछुताउने समय आउँछ: गोकुल बास्कोटा

काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले माधव नेपाल पक्षप्रति कटाक्ष गर्दै पार्टी फुटाउन खोज्नेहरुलाई छेकबार लगाउन नहुने बताएका छन्। ‘देश, जनता र आफ्नो पार्टीका लागि नभएर नचाहिएको अत्तो थापेर अरुकै लागि कसैले हाराकिरी गर्छ,’ बास्कोटाले फेसबुकमा लेखेका छन्, ‘र, त्यसैलाई महान त्याग र ऐतिहासिक कदम मानिन्छ भने त्यस्तो...