पारिश्रमिक – Nepal Press
पारिश्रमिक

दैनिक ज्यालादारी श्रमिकको पारिश्रमिक बढ्यो, कसको कति ? (सूचीसहित)

काठमाडौं । काठमाडौंमा दैनिक ज्यालादारी श्रमिकको पारिश्रमिक बढाइएको छ । यसअघि ७ सय ५० रहेकोमा ५ प्रतिशत बढाएर दैनिक ७ सय ९० पुर्‍याइएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको अध्यक्षतामा बसेको जिल्ला दररेट निर्धारण समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को निर्माण सामाग्री ढुवानी तथा उपकरणको भाडा र...