पर्वत एमाले – Nepal Press
पर्वत एमाले

एमाले पर्वतको महाधिवेशन प्रतिनिधिलाई मान्यता नदिन उजुरी

पर्वत । नेकपा (एमाले) को १० औं महाधिवेशनका लागि प्रतिनिधि चयन सर्वसम्मतरूपमा नभएको भन्दै उजुरी परेको छ । देवेन्द्रराज पाण्डेले आफ्नो उम्मेदवारी कायम हुँदाहुँदै सर्वसम्मरूपमा प्रतिनिधि चयन भएको भनेर घोषणा गरिएको भन्दै आपत्ति जनाएका छन् । यसलाई मान्यता नदिन उनले निर्वाचन समितिमा उजुरी दिएका हुन् । तर, निर्वाचन समितिले...