परिणाम – Nepal Press
परिणाम

१ सय ८ स्थानीय तहको परिणाम, ४२ तह जित्दै कांग्रेसको अग्रता (सूचीसहित)

स्थानीय तहको निर्वाचनअन्तर्गत अहिलेसम्म देशभरका १ सय ८ स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको छ । जसमध्ये ४२ स्थानीय तहको नेतृत्व जित्दै नेपाली कांग्रेसले अग्रता लिएको छ ।