पत्रकार महासंघ रुपन्देही – Nepal Press
पत्रकार महासंघ रुपन्देही

पत्रकार महासंघ रुपन्देहीमा पोखरेल नेतृत्वको प्यानल विजयी

रूपन्देही । पत्रकार महासंघ रुपन्देहीमा लोकतान्त्रिक प्यानल विजयी भएको छ । एक महिला उपाध्यक्ष र एक सदस्य बाहेक सबै जना लोकतान्त्रिक प्यानलबाट विजयी भएका छन् । प्रेस युनियनका रामराज पोखरेलको नेतृत्वका अधिकांश पदाधिकारी तथा सदस्यहरु विजयी भएका छन् । साझा प्यानललाई पराजित गर्दै लोकतान्त्रिक प्यानल आगामी तीन वर्षका लागि...