न्यायिक पुनरावलोकन – Nepal Press
न्यायिक पुनरावलोकन

एमाले-माओवादी ब्युँताउने फैसलाविरुद्ध प्रचण्ड सर्वोच्चमा

कानुन व्यवसायी र नेकपा एमालेका नेता माधवकुमार नेपाल तथा झलनाथ खनालसहितको छलफलपछि प्रचण्ड पुनरावलोकनमा गएका हुन् । उनीसँगै हरिबोल गजुरेल, कृष्णबहादुर महरा, बर्षमान पुन पनि सर्वोच्च पुगेका छन् ।