नेपाल-बङ्गलादेश – Nepal Press
नेपाल-बङ्गलादेश

काठमाडौँमा नेपाल-बङ्गलादेश युवा सम्मेलन शुरु

चौथो ‘नेपाल–बङ्गलादेश युवा सम्मेलन’ शनिबारदेखि काठमाडौँमा शुरु भएको छ । कोभिड–१९ का कारण प्रभावित हुँदै आएको सम्मेलन रोगको सङ्क्रमण घटेसँगै आयोजना गरिएको कार्यक्रम संयोजक अभिनव चौधरीले जानकारी दिए । दुईदिने सम्मेलनको शनिबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा शिवमाया तुम्बाहाङ्फेले उद्घाटन गरिन् । उक्त समारोहमा मन्त्री तुम्बाहाङ्फेले यसरी...