नेपाल निजामती कर्मचारी संगठन – Nepal Press
नेपाल निजामती कर्मचारी संगठन

नेकपा एसका कर्मचारीले लगाएको ताला तत्काल खोल्न निजामति कर्मचारी संगठनद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । नेपाल निजामती कर्मचारी संगठनले संगठनको केन्द्रीय कार्यालयमा भएको तालाबन्दी तत्काल खोली कामकाज गर्ने सहज वातावरण बनाउनका लागि प्रमुख जिल्ला अधिकारी, सबै मन्त्रालयका सचिव र मुख्यसचिवमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको छ । असोज ४ गतेदेखि संगठनको केन्द्रीय कार्यालयमा तालाबन्दी भएपछि खुलाउनका लागि संगठनको जिल्ला कार्यसमितिले आइतबार...