नेपाल इन्जिनियरिङ क्याम्पस – Nepal Press
नेपाल इन्जिनियरिङ क्याम्पस

नेपाल इन्जिनियरिङ क्याम्पस कब्जा गर्न लम्बोदर न्यौपानेको भगिरथ प्रयास (भिडिओ)

महालेखाको मान्छे राखेर पाना–पाना चेक गर्दा सम्पत्ति शुद्धीकरण र ठगीका प्रशस्त प्रमाणहरु भेटिए । ठगीको विषयमा हेर्न शुद्धीकरणले सीआइवीलाई पठायो । सिआइबीले हामीलाई चिठी पठायो, ठगी भएको हो/होइन भनेर । हामीले पनि सरसर्ती हेर्दा थुप्रै गोलमाल देखियो ।