निर्मल भट्टराई – Nepal Press
निर्मल भट्टराई

नेकपा विभाजनको प्रचण्ड कदमः कसलाई नाफा, कसलाई घाटा ?

कुनै बेला युद्धस्तरमा पार्टी एकता टुङ्ग्याउने सकसमा रहेको नेकपा अहिले युद्धस्तरमा पार्टी विभाजनको प्रक्रियामा सामेल हुँदैछ । गुलावको फूल साटासाट गरेर मायापिरती शैलीमा एकतामा सामेल भएका तत्कालीन एमालेका अध्यक्ष केपी शर्मा ओली र तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को मिलन तीन वर्षमै पारपाचुकेमा बदलियो । एकताका तीन वर्षमा...