नायब महान्यायाधिवक्ता – Nepal Press
नायब महान्यायाधिवक्ता

नायब महान्यायाधिवक्ताको बहस : दलबाट निर्वाचन जितेपछि सांसद स्वतन्त्र रहँदैन

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा आज पनि सरकारी पक्षको बहस जारी छ । नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेयले अहिले बहस गरिरहेका छन् । बहसका क्रममा उनले दलीय हिसाबले चुनाव जितेका सांसदले स्वतन्त्र हैसियतले समर्थन वा विरोध गर्न नसक्ने बताएका छन् । नेपाली कांग्रेस र नेकपा माओवादीका सांसदहरूले आफ्नो दलको ह्वीप...