नयाँ पाठ्यक्रम – Nepal Press
नयाँ पाठ्यक्रम

कक्षा ११ मा नयाँ पाठ्यक्रम– सर्वोच्च पेसी सार्दै, विद्यार्थी फैसला कुर्दै

पछिल्लो समयमा कुन तहका विद्यार्थीलाई सबैभन्दा बढी तनाव होला भनेर कसैले सोध्यो भने धेरैको उत्तर आउन सक्छ– कक्षा ११ । विद्यार्थीलाई परीक्षा र पढाइको तनाव त सधैं हुन्छ तर यस वर्ष भने फरक किसिमको समस्या र अन्योलमा कक्षा ११ का विद्यार्थी छन् । विगतमा यो समयमा कक्षा ११ को...