नन्दन यादव – Nepal Press
नन्दन यादव

राष्ट्रिय टोलीमा ‘झुल्किएर’ छुमन्तर हुन चाहन्नः नन्दन यादव

काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा पहिलोपटक ‘म्यान अफ दी म्याच’ भएका नन्दन यादवले राष्ट्रिय टोलीमा आएर राम्रो प्रदर्शन गरेर टिक्ने लक्ष्य रहेको बताएका छन् । चिसो मैदानका कारण ७ ओभरमा छोट्याइएको खेलमा पोखरालाई विजयी बनाउन शानदार बलिङ गरेका नन्दन यादवले २ ओभरमा ११ रन खर्चेर ३ विकेट...