नट–बोल्ट – Nepal Press
नट–बोल्ट

नेपालमा पहिलो पटक नट–बोल्टको उत्पादन शुरु

रुपन्देही । सुन्दा सामान्य लाग्ने, तर, दिनहुँ आवश्यक परिरहने नट–बोल्ट अहिलेसम्म नेपालमा उत्पादन हुन सकेको थिएन । अब भने नट–बोल्टको उत्पादन नेपालमा नै हुने भएको छ । १० करोड रुपैयाँको लगानीमा रुपन्देहीको आवास ग्रुपले नट–बोल्ट उत्पादन शुरु गरेको छ । आवास ग्रुप अन्तरगतको नेपालकै एकमात्र उद्योग मिराज इण्डष्ट्रिज प्रालिले...