धरहरा पुन:निर्माण – Nepal Press
धरहरा पुन:निर्माण

उठ्नै आँट्यो धरहरा ! वैशाख ११ गते प्रधानमन्त्रीबाट उद्घाटन

२०७२ सालको भुकम्पले ध्वस्त पारेको धरहराको पुनर्निर्माण सकिन लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्मित धरहराको आगामी ११ वैशाखका दिन उद्घाटन गर्ने भएका छन् ।