द्वन्द्व – Nepal Press
द्वन्द्व

इजरायल-प्यालेस्टाइन द्वन्द्वमा मृत्यु हुनेको सङ्ख्या २०० पुग्यो, युद्ध अन्त्य गर्न अमेरिकी राष्ट्रपतिको आग्रह

जेरुसेलेम । इजरायली हवाई आक्रमणका कारण प्यालेस्टिनी क्षेत्रमा मृत्यु हुनेको सङ्ख्या १९७ पुगेको छ । प्यालेष्टिनी तथा इजरायली पक्षबीच सुरू भएको द्वन्द्व सोमबार आठौं दिनमा प्रवेश गरेको छ । मृत्यु हुनेमा ५८ बालबालिका तथा ३४ महिला रहेको गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायली आक्रमणमा पछिल्लो २४ घण्टामा...