द्वन्द्वपीडित परिचयपत्र – Nepal Press
द्वन्द्वपीडित परिचयपत्र

द्वन्द्वपीडितलाई दिएको परिचय पत्र परिमार्जन गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले द्वन्द्वपीडितहरूलाई दिएको परिचयपत्र परिमार्जन गर्न आदेश दिएको छ । न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले पीडित पक्षको मागबमोजिम परिचय पत्रमा पीडित र पीडक को हो भनेर स्पष्ट पार्ने गरी परिचय पत्र पुनरावलोकन गर्न अन्तरिम आदेश दिएको हो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारले द्वन्द्वपीडितलगायत २०६२/२०६३...