दोस्रो चरण – Nepal Press
दोस्रो चरण

जेठ २ गतेदेखि काठमाडौंमा दोस्रो चरणको चिनियाँ खोप लगाइने

काठमाडौं । आगामी जेठ २ देखि काठमाडौंमा चिनियाँ खोप भेरोसेल लगाउन दोेस्रो चरणको अभियान सुरु हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले खोप संचालनका सम्बन्धमा सबै वडा कार्यालयमा एक साताका लागि निश्चित समय तोकी अभियान चलाउने निर्णय गरेको हो । डीसीसीएमसी काठमाडौंको आज बसेको बैठकले निषेधाज्ञाको पालना गर्दै...