देउडा – Nepal Press
देउडा

गोदावरीमा एमाले नेता/कार्यकर्ताको देउडा नाच (तस्बिरहरू)

काठमाडौं । तीन दिनदेखि जारी नेकपा एमालेको विधान महाधिवेशन आज सकिँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आयोजना गरिएको महाधिवेशनमा देशभरबाट करिब ६ हजार एमाले नेता/कार्यकर्ता सहभागी छन् । सम्मेलन हलको प्रांगणमा प्रतिनिधिहरूले सुदूरपश्चिमको मौलिक परम्परा देउडा प्रस्तुत गरेका छन् । देउडा संस्कृतिको संरक्षण र प्रचारप्रसार गर्दै नेताहरू लेखराज...