दूतावास – Nepal Press
दूतावास

इजरायल र प्यालेस्टाइनबीच द्वन्द्व चर्कँदै जाँदा नेपालीलाई सुरक्षित रहन दूतावासको आग्रह

काठमाडौं, बैशाख २९ गते । इजरायल र प्यालेस्टाइनबीच द्वन्द्व चर्कँदै जाँदा त्यहाँ रहेका नेपालीको सुरक्षामा चासो व्यक्त भएको छ । इजरायलमा रहेका नेपालीहरुलाई समस्या परे दूतावासमा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ । तेलअभिभ नियोगले बुधबार सूचना जारी गर्दै इजरायल र प्यालेष्टाइन बीच तनाव बढ्दै गएकाले सुरक्षित रहन अपिल...