दुर्व्यवहार – Nepal Press
दुर्व्यवहार

प्रहरीलाई दुर्व्यवहार गर्ने दुई पक्राउ

भक्तपुर । भक्तपुर नगरपालिका – ९ च्यामासिंह सूर्यमढीस्थित डिउटीमा खटिएको प्रहरीलाई दुर्व्यवहार गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । उनीहरुलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा भक्तपुर नगरपालिका–९ च्यामासिंह सूर्यमढी बस्ने ३२ वर्षीय विजय नकर्मी र सोही ठाउँ बस्ने १९ वर्षीय रितिक प्रजापती रहेका छन्...