दीपा बोहोरा – Nepal Press
दीपा बोहोरा

आठबीसकी निवर्तमान उपमेयरको सम्पत्ति- दुई ठाउँमा घडेरी, ४० तोला सुनचाँदी

सुर्खेत । दैलेखको आठबीस नगरपालिकाकी निवर्तमान उपप्रमुख दीपा बोहोराले आफ्नो पाँचवर्षे कार्यकाल सकिएसँगै सम्पत्ति विवरण सार्वजनिक गरेकी छिन् । उनले सार्वजनिक गरेको विवरणमा बैंक खातामा तीन लाख ८ हजार ६३५ रुपैयाँ मौज्दात रहको उल्लेख छ । यस्तै उनको दुई ठाउँमा गरी १४ लाखको घडेरी, १५ तोला सुन र २५...