गण्डकीका मुख्यमन्त्रीविरुद्ध कांग्रेस फेरि अदालत जाने (भिडिओ) – Nepal Press

गण्डकीका मुख्यमन्त्रीविरुद्ध कांग्रेस फेरि अदालत जाने (भिडिओ)

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरूद्ध नेपाली कांग्रेस पुनः अदालत जाने भएको छ ।

पत्रकार सम्मेलन गर्दै कांग्रेस गण्डकीले सभामुखको असवैधानिक र असंसदीय कदम चालेको भन्दै पुनः अदालत जाने बताएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर