दलित विकास समिति – Nepal Press
दलित विकास समिति

प्रदेश २ को दलित विकास समितिमा पदाधिकारी नियुक्त, उपाध्यक्षमा रामप्रवेश बैठा

जनकपुर । प्रदेश २ सरकारले दलित विकास समितिमा पदाधिकारी नियुक्त गरेको छ । मधेस भवनमा आज बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले समितिको उपाध्यक्षमा रामप्रवेश बैठालाई नियुक्त गरेको हो । सर्लाहीका बैठा सत्तारुढ जनता समाजवादी पार्टीका नेता पनि हुन् । समितिको अध्यक्षमा सामाजिक विकास मन्त्री रहने व्यवस्था छ । मन्त्री नवलकिशोर...