दलित जनजाती उथान केन्द्र – Nepal Press
दलित जनजाती उथान केन्द्र

ठगी गरेको आरोपमा दलित जनजाती उथान केन्द्र बाराका प्रोग्राम कोडिनेटर पक्राउ

रौतहट । अबैध रुपमा रकम उठाएर ठगी गरेको अभियोगमा प्रहरीले रौतहटबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बौधीमाई नगरपालिका- १ बस्ने दलित जनजाती उथान केन्द्र कलैया बाराका प्रोग्राम कोडिनेटर २४ वर्षीय बिकेश जयसवाल रहेका छन् । उनलाई ठगी गरेको नगद ६० हजार ७ सय रुपैयाँ सहित सोमबार...