त्रिदेशीय सिरिज – Nepal Press
त्रिदेशीय सिरिज

चोटका कारण पारस खड्काले त्रिदेशीय सिरिज गुमाउने

काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले चोटका कारण भोलिबाट शुरू हुने त्रिदेशीय टी-२० क्रिकेट सिरिज गुमाउने भएका छन् । ट्वीटरमार्फत गत आइतबार लागेको चोटका कारण आफू यो प्रतियोगितामा भाग लिन नसक्ने जानकारी दिएका हुन् । खड्काका अनुसार उनलाई अभ्यासका क्रममा बल क्याच गर्न खोज्दा दाहिने पाखुरामा चोट...