त्रिदेव गुरुङ – Nepal Press
त्रिदेव गुरुङ

किर्गिस्तान यु-२३ विरुद्ध त्रिदेव र संजोगले डेब्यु गर्दै

काठमाडौं । थ्री नेसन्स लिगको पहिलो खेलमा नेपालले आज किर्गिस्तान यु २३ को सामना गर्दैछ । दशरथ रंगशालामा ५:३० बजे सुरु हुने खेलका लागि नेपालबाट संजोग राई र त्रिदेव गुरुङले डेब्यू गर्ने भएका छन् । पहिलो पटक राष्ट्रिय टोलीमा परेका संजोगसँगै मिडफिल्डमा त्रिदेवले पनि पहिलो पटक नेपालको प्रतिनिधित्व गर्ने...