तेजबहादुर बस्नेत – Nepal Press
तेजबहादुर बस्नेत

बाढी पीडितको उद्धार गर्न पाए हुन्थ्योः अध्यक्ष बस्नेत

सुर्खेत । सुर्खेत जिल्लाको पश्चिममा पर्ने बराहताल गाउँपालिकामा तीन वर्षअघि एकाध वडा बाहेक अन्यमा सडक पुगेको थिएन । पुगेका वडाका सडकको अवस्था पनि दयनीय नै थियो । खानेपानी, शिक्षा, स्वास्थ्य क्षेत्रको अवस्था कमजोर थियो । दुईवटा वडामा बाहेक अन्यत्र बिजुली बलेको थिएन । कृषिमा आम किसानहरू व्यावसायिक रूपमा लागिसकेका...