तरलता अभाव – Nepal Press
तरलता अभाव

अर्थमन्त्रीलाई बैंकर्सको सुझाव– स्थानीय तहमा जाने शतप्रतिशत रकम सीडी गणनाका लागि दिनुस्

काठमाडौं । नेपालको बैंकिङ प्रणालीमा कायम रहेको तरलता अभावको समस्या समाधान गर्नका लागि अर्थमन्त्री जनार्दन शर्माले गभर्नर तथा बैंकर्ससँग अर्थमन्त्रालयमा छलफल गरेका छन् । प्रणालीमा रहेको तरलता अभाव र ब्याजदरबृद्धिको विषयमा अर्थमन्त्रीले चासो व्यक्त गर्दै सरोकारवालसँग छलफल गरेका हुन् । तरलता व्यवस्थापनका लागि सरकार तथा राष्ट्र बैंकले खेल्नसक्ने संभावित...