तरकारी तथा फलफूल कारोवार – Nepal Press
तरकारी तथा फलफूल कारोवार

सुर्खेतमा ६ महिनामा एक अर्ब ३६ करोडको तरकारी तथा फलफूल कारोबार, निर्यात तेब्बरले बढ्यो

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतले चालु आर्थिक वर्ष २०७७ र ७८ को छ महिनामा तरकारी तथा फलफूलमा एक अर्ब ३६ करोडको कारोबार गरेको छ । कृषि विकास निर्देशनालय कर्णाली प्रदेशले सङ्कलन गरेको अर्थ बजारको तथ्याङ्कलाई हेर्दा छ महिनामा एक अर्ब ३६ करोड ७९ लाख दुई हजार ६०० कारोबार...