तटबन्ध निरीक्षण – Nepal Press
तटबन्ध निरीक्षण

भारतले बनाएको तटबन्ध निरीक्षण गर्न नेपाली टोली धनगढीमा

कैलाली । भारतले एकतर्फी रूपमा महाकाली नदीमा निर्माण गरेको तटबन्धको निरीक्षण गर्न नेपाली प्राविधिकको टोली धनगढी पुगेको छ । काठमाडौंबाट ५ सदस्यीय टोली शनिबार बिहान धनगढी पुगेको हो । टोलीमा जयानन्द जोशी, कमल शाही, कपिल कुरुवाल, शहदेश घिमिरे र सुन्दर देवकोटा छन् । उक्त टोली शनिबार साझ दार्चुला प्रस्थान...