डेल्टा प्रजाति – Nepal Press
डेल्टा प्रजाति

डेल्टा प्रजातिको कोरोना फैलिएपछि सिड्नीमा लकडाउनको तयारी, आजदेखि प्रतिबन्धहरु लागू

सिड्नी । निकै संक्रामक मानिने कोरोनाको नयाँ प्रजाति डेल्टा संक्रमण बुधबार १६ जनामा पुष्टि भएपछि अष्ट्रेलियाली सहर सिड्नीमा प्रतिबन्धहरु लागू गर्ने तयारी भएको छ । बुधबार थप १६ सहित ३७ जनामा अहिलेसम्म भाइरस पुष्टि भएपछि सिड्नीमा थप सतर्कता अपनाउँदै प्रतिबन्धहरु लागू गर्ने तयारी भएको बीबीसीले जनाएको छ । ५३...