डीथ्रीएन नेटवर्क – Nepal Press
डीथ्रीएन नेटवर्क

विकास संचार अनुसन्धानसम्बन्धी तीन प्रतिवेदन प्रस्तुत

काठमाडौं । डुइंग डेभलपमेन्ट डिफ़्रेण्टली -नेपाल (डीथ्रीएन) नेटवर्कले नेपालमा विकास संचार अनुसन्धान सम्बन्धी भर्चुअल गोष्ठी आयोजना गरेको छ । भर्चुअल गोष्ठीमा ग्राफिक डिजाइनर सौरभ थापा श्रेष्ठले आफ्नो अध्ययन ‘नेपाल भाषाप्रति युवाको ज्ञान र दृष्टिकोण’ विषयक भक्तपुर नगरपालिकामा गरिएको अध्ययनको निष्कर्ष प्रस्तुत गरे । यसैगरी आईसीटी क्षेत्रमा कार्यरत साक्षी श्रेष्ठले...