डाइरेक्ट-रिलिफ – Nepal Press
डाइरेक्ट-रिलिफ

दश अमेरिकी कम्पनीद्वारा सहायता प्रदान, काठमाडौं आइपुग्यो ८६० थान अक्सिजन कन्सनट्रेटर (तस्विरहरु)

काठमाडौं । कोभिड-१९ महामारीविरुद्ध दशभन्दा बढी विश्वचर्चित अमेरिकी कम्पनीले नेपाललाई स्वास्थ्य सहायता उपलब्ध गराएका छन् । ती संस्थाले उपलब्ध गराएको ३५ टन स्वास्थ्य सामग्री लिएर डाइरेक्ट-रिलिफको चार्टर्ड जहाज शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्‍यो । सिकागोबाट काठमाडौंसम्म ल्याइएका ती स्वास्थ्य सामाग्रीमा ८६० थान अक्सिजन कन्सनट्रेटर र पीपीई समावेश छन्...