डाँडाको बर पीपल – Nepal Press
डाँडाको बर पीपल

फिल्म ‘डाँडाको बर पीपल’को शीर्ष गीत रिलिज : गौरी, शिव र सलोन फिचर्ड

काठमाडौं । फिल्म ‘डाँडाँको वर पीपल’को शीर्ष गीत ‘रुन्छ नी मेरो मन’ इन्टरनेट रिलिज भएको छ । जसमा गायक राजेशपायल राई र गायिका सत्यकला राइको स्वर समावेश छ । नवराज गिरीको शब्द तथा शिव मुखियाको संगीत छ । बुढासुब्बा ओरिजिनलको प्रस्तुतिमा तयार भएको यो फिल्मको गीतमा गौरी मल्ल, शिव...