ट्रान्सपरेन्सी इन्टरनेशनल – Nepal Press
ट्रान्सपरेन्सी इन्टरनेशनल

नेपालमा भ्रष्टाचार झन बढ्यो : ट्रान्सपरेन्सी इन्टरनेशनल

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको भ्रष्ट्राचारसम्बन्धी विश्वव्यापी सूचकांकमा नेपाल ३३ अंकसहित ११७ औं स्थानमा उक्लिएको छ। सो संस्थाले बुधबार सार्वजनिक गरेको ‘करप्सन पर्सेप्सन इन्डेक्स-२०२०’ अनुसार नेपाल भ्रष्टाचारमा ३३ अंकसहित ११७औँ स्थानमा पुगेको हो । यसअघि सन् २०१९ को प्रतिवेदनमा नेपाल ३४ अंक सहित ११३ औं स्थानमा थियो। १...