झा दम्पती हत्या – Nepal Press
झा दम्पती हत्या

झा दम्पती हत्यामा संलग्न थप तीन जना पक्राउ

जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिका-५ का ६५ वर्षीय मुसाफिर झा र उनकी ६० वर्षीया श्रीमती गीतादेवीको अपहरण गरी हत्या गरेको आशंकामा थप तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा स्थानीय विकास झा, कैलास झा र शम्भु झा रहेका छन् । उनी तीनैजना झा दम्पतीको नातेदार नै भएको...