झापा एमाले – Nepal Press
झापा एमाले

ओलीको गृहजिल्लामा फुटेन एमाले, तीन तहका सबै ५०८ जनप्रतिनिधि एकढीक्का (सूचीसहित)

एमालेको अन्तरसंघर्षका बेला माधव नेपाल पक्षमा जिल्लाका स्थापित नेताहरू नै थिए । तर, विभाजनसँगै नरेश खरेल, रविन कोइराला, पवित्रा निरौलालगायतका सबै नेताहरू एमालेमै बसेपछि त्यसको प्रभाव वडा सदस्यसम्म परेको छ ।