झापामा नेकपा – Nepal Press
झापामा नेकपा

झापामा नेकपाको गणितः दुई तिहाइ जनप्रतिनिधि ओलीको पक्षमा

झापा । नेकपा विभाजनसँगै प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाका जनप्रतिनिधि पनि दुई समूहमा विभाजित भएका छन् । यद्यपि, झापाका दुई तिहाइ जनप्रतिनिधि प्रधानमन्त्री ओली पक्षीय नेकपामा छन् । १५ स्थानीय तह, पाँच निर्वाचन क्षेत्र र ११ सिट रहेको झापाका अधिकांश जनप्रतिनिधि ओली पक्षमा लागेका हुन् । झापाका १५...