झपटबहादुर बोहरा – Nepal Press
झपटबहादुर बोहरा

सुदूरपश्चिम प्रदेश : एमाले प्रवेश गरेका माओवादी सांसद पदमुक्त

कैलाली । अछाम १ को ‘ख’ बाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा निर्वाचित प्रदेशसभा सदस्य झपट बोहरा पदमुक्त भएका छन् । नेकपा एमाले प्रवेश गरेका बोहरालाई नेकपा माओवादी केन्द्रले कारवाही गरेको थियो । बोहरा पार्टीमा नरहेको भन्दै माओवादी दलको नेतासमेत रहेका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराएका थिए ।...