जेभियर इन्टरनेशनल – Nepal Press
जेभियर इन्टरनेशनल

जेभियर इन्टरनेशनल कलेजलाई वर्ल्ड लिडर समिट अवार्ड

काठमाडौं । कालोपुलमा रहेको जेभियर इन्टरनेशनल कलेजले वर्ल्ड लिडर समिट अवार्ड जितेको छ । शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदान र विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गरेकाले जेभियर इन्टरनेशनल कलेजलाई सो अवार्ड प्रदान गरिएको हो । निरन्तर शैक्षिक गुणस्तर र उत्कृष्ट पुर्वाधार सहितको युग सुहाउँदो शिक्षा प्रदान गरेकोले कलेज सम्मानित...